Section 1
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम "सामाजिक सुरक्षा ऐन, २०७५" रहेको छ। (२) यो ऐन तुरून्त प्रारम्भ हुनेछ।